ह्युन्डाई नेपालद्वारा ‘फेस्टिभ डिलाइट २०८१’ को विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण
काठमाडौँ / लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि., नेपालका लागि ह्युन्डाई गाडीका आधिकारिक वितरकले फेस्टिभ डिलाइट २०८१ योजनाको विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
