SHARE
Kalo Pati · मङगलबार ३० असार २०८३ ०६:३७ AM · 1 मिनेट पढाइ

‘नागरिकको जीवनभन्दा ठूलो नियम, सत्ता वा पद हुन सक्दैन’: सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले नागरिकको जीवनभन्दा ठूलो कुनै नियम, सत्ता वा पद हुन नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।