काठमाडौं उपत्यकामा जग्गाको सरकारी नयाँ मूल्यांकन
काठमाडौं : सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि काठमाडौं उपत्यका जग्गाको सरकारी न्यूनतम मूल्यांकन तोकेको छ। चालु आर्थिक वर्षमा सरकारी मूल्यांकनमा करिब १० प्रतिशतसम्मले वृद्धि गरिएको छ। काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरूको जग्गाको मूल्य सबैभन्दा उच्च निर्धारण गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
