त्रिशुली नदीमा काम गर्ने मजदुरका सामान फिर्ता
धादिङ : इलाका प्रहरी कार्यालय धादिङ गजुरीले नियन्त्रणमा लिएको त्रिशुली नदि किनारमा काम गर्ने मजदुरहरुको सामग्री फिर्ता गरेको छ । धादिङको गजुरी गाउँपालिका–६ वन्छेटारस्थित त्रिशुली नदीमा पानीको बहाव बढेपछि मानवीय सुरक्षा तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय गजुरीले उनीहरुको सामग्री नियन्त्रणमा लिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
