जलनका बिरामीको उपचार अब विराटनगरमै
विराटनगर : कोशी प्रदेशमा आगलागी, तातो पदार्थ, रसायन वा विद्युतीय दुर्घटनाबाट गम्भीर रूपमा जलेका बिरामीले अब उपचारका लागि काठमाडौं वा भारत धाउनुपर्ने बाध्यता धेरै हदसम्म हट्ने भएको छ। विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले बिहीबारदेखि कोशी प्रदेशकै पहिलो अत्याधुनिक बर्न युनिट सञ्चालनमा ल्याएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
