SHARE
अन्नपूर्ण · आइबार​ १० साउन २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

प्रवासीलाई अर्थमन्त्रीले भने : एक पटकको नेपाली, सधैँको नेपाली हौं भन्ने सरकार र रास्वपाको धारणा छ

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई ‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ’ भन्ने सरकार र रास्वपाको धारणा रहेको बताएका छन्। अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै वाग्लेले विश्वस्त रहन प्रवासमा रहेका नेपालीहरूलाई आग्रह गरेका हुन्।‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ भन्ने हाम्रो मान्यतामा हामी स्पष्ट छौँ ।