SHARE
अन्नपूर्ण · आइबार​ १० साउन २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

निर्मम हिंसाको सिकार बन्दै मधेसका महिला

जनकपुरधाम : घटना १:  रौतहटको गुजरा नगरपालिका–५, हरिहरपुर टोलमा शुक्रबार बिहानै खुकुरी प्रहार गरी एक महिलाको बीभत्स हत्या गरियो। जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी वसन्त गौतमले दिएको जानकारीअनुसार बिहान करिब १०: ३० बजे स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४५ वर्षीया रेनुदेवी जयसवाललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाइएको थियो।