SHARE
काठमाण्डुपाटी · सोमबार ११ साउन २०८३ ०३:१९ AM · 1 मिनेट पढाइ

गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह (सूचनासहित)

काठमाण्डु – आफूखुसी कार्यालयमा गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयको सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै सम्बन्धित प्रहरी कर्मचारीहरू तोकिएको मितिदेखि बिनाजानकारी कार्यालयमा अनुपस्थित रहेको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी