SHARE
अन्नपूर्ण · मङगलबार १२ साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

होर्मुजलाई लिएर इरानले किन उठाइरहेको छ यति ठूलो जोखिम छ ?

इरान : होर्मुज जलडमरूमध्यमाथिको नियन्त्रणलाई लिएर अमेरिका र इरानबीच धेरै दिनसम्म तनाव चलेपछि, इरानी नेतृत्वका सामु अहिले मुख्यतः तीन विकल्प देखिएका छन् । तर तीमध्ये कुनै पनि विकल्पले स्पष्ट रूपमा सहज जितको बाटो देखाउँदैन । पहिलो विकल्प : अमेरिकी मागहरू स्वीकार गन । इरानले अमेरिकाका अधिकांश मागहरू स्वीकार गर्न सक्छ।