नारायणी अस्पतालका ६५ जना चिकित्सकले दिए सामूहिक राजीनामा
वीरगन्ज :गत शनिबारदेखि उपचार सेवा ठप्प पारे हड्तालमा उत्रिएका वीरगन्जको नारायणी अस्पतालका सबै चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । अस्पतालका प्रवक्ता डा. उदय नारायण सिंहका अनुसार, अस्पतालमा ७० बढी चिकित्सक कार्यरत रहेकोमा तीमध्ये ६५ जना चिकित्सकले सामूहिक राजीनामा दिएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
