SHARE
मकालु खबर · बिहीबार १४ साउन २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

सुनसरी घटनाबारे प्रचण्डको प्रश्नः गोली चलाउनुपर्ने अवस्था थियो ?

दाहालले सुनसरीको कप्तानगञ्जमा भएको घटनामा सुरक्षा निकायको भुमिकालाई लिएर प्रश्न उठाएका छन् ।