SHARE
कर्पोरेट समाचार · बुधबार ९ बैशाख २०८३ १२:४२ PM · 1 मिनेट पढाइ

संघीय संसद्को दुबै सदनको अधिवेशन आह्वान

 काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुबै सदनको अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले वैशाख १७ गते (बिहीबार) दिउँसो दुई बजे सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार