SHARE
काठमाण्डुपाटी · आइबार​ ३१ जेठ २०८३ ०१:४० AM · 1 मिनेट पढाइ

फिफा विश्वकप : मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल, स्विट्जरल्यान्डसँग बराबरी खेल्दै कतारले रच्यो इतिहास

काठमाण्डु – फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा ब्राजिल र मोरक्को बराबरी गोलमा रोकिएका छन्। न्यूयोर्क न्यूजर्सी रङ्गशालामा जारी खेलमा ब्राजिलका लागि ३२औं मिनेटमा भिनिसियस जुनियरले गोल फर्काउँदै खेल बराबरीमा रोकिएको हो। उनले ब्रुनो गुमाइरेसको पासमा उत्कृष्ट गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी