२० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्यो, सोधियो सातदिने स्पष्टीकरण
काठमाण्डु– सार्वजनिक खरिद अनुगमन कार्यालयले २० निर्माण कम्पनीहरुलाई सातदिने लिखित स्पष्टीकरण सोधेको छ । मंगलबार सूचना जारी गर्दै अनुगमन कार्यालयले ७ दिनभित्र स्पष्टीकरण बुझाउन भनेको हो । यसअघि ३० दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएकोमा स्पष्टीकरण नबुझाएकाले फेरि ७ दिनको समय दिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
