SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ ०३:२८ AM · 1 मिनेट पढाइ

आज यी ५ प्रदेशमा पानी पर्ने, २ प्रदेशका केही स्थानमा तातो दिन हुने

काठमाण्डु– हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती प्रदेशको हिमाल र पहाडी साथै मधेश प्रदेशमा साधारणतया बादल लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी