विराटनगरका अस्पतालमा भाइरल ज्वरो र पखालाका बिरामी बढे
विराटनगर : केही दिनयता लगातार बदलिएको मौसमले विराटनगरका ठूला अस्पताल तथा विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप उल्लेख्य रूपमा बढाएको छ । मौसम फेरिँदा अस्पताल भरिभराउ भएका हुन् । अत्यधिक गर्मी, बीचबीचमा भइरहेको वर्षा र वातावरणीय परिवर्तनका कारण विशेषगरी भाइरल ज्वरो, रुघाखोकी र झाडापखालाका बिरामी दैनिक बढ्दै गएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
