SHARE
लोक पथ · सोमबार ११ साउन २०८३ ०६:१६ AM · 1 मिनेट पढाइ

राजर्षि जनक विश्वविद्यालयको भौतिक पूर्वाधार र शैक्षिक सुधारमा सरकार गम्भीर : शिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजर्षि जनक विश्वविद्यालयका समस्या समाधान र शैक्षिक सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । विश्वविद्यालयको वर्तमान अवस्था बुझ्न तथा आगामी कार्ययोजनाबारे छलफल गर्न जनकपुर पुगेका मन्त्री पोखरेलले विश्वविद्यालयलाई थप व्यवस्थित र गुणस्तरीय बनाउने सरकारको लक्ष्य रहेको बताएका छन् ।