SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ ०९:१५ AM · 1 मिनेट पढाइ

कार्यदलको सुझावको आधारमा एमाले पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाण्डु– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ शिराबाट एकताबद्ध बनाएर लैजानुपर्ने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले कार्यदलको सुझावको आधारमा एमाले पुनर्गठन हुने बताएका हुन् । उनले भने, ‘अहिले पार्टीले संस्थागत हिसाबले नै केही काम गर्न खोजेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी