SHARE
काठमाण्डुपाटी · सोमबार ११ साउन २०८३ ०६:३० AM · 1 मिनेट पढाइ

हिजो राजाको इतिहास मेटियोजस्तै आज अभिलेखबाट ओलीको नाम हटाइयो : ज्ञानेन्द्र शाही

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् ज्ञानेन्द्र शाहीले नागढुंगा सुरुङमार्गबाट केपी शर्मा ओलीको अभिलेख हटाइनु पालाको पैचो भएको टिप्पणी गरेका छन् । सोमबार सामाजिक संजालमा लेख्दै शाहीले हिजो राजाका पालामा बनेका भौतिक संरचना, सार्वजनिक संस्थान तथा राजमार्गहरूको नाम परिवर्तन गर्नेले यसमा दुख नमान्नुपर्ने बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी